Live on
Your Voice, Your Power
काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध आगूऔषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल र नगद २ हजार ५ सय रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाँउबाट ५ ग्राम…