अपराध Archives | Page 166 of 274 | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित १३ जना पक्राउ

 काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, कैलाली, धादिङ, उदयपुर, कास्की, बर्दिया र पर्साबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ बाट अवैध लागूऔषधसहित एक जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी बिजबानी–९ पिएस जितना बिजबानी पूर्वी चम्पारण बिहार बस्ने १९ वर्षीय प्रभु राम…