Live on
Your Voice, Your Power
काठमाडौँ– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्की रहेको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनको २०७८ चैत २५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा तीन दिन कैद र रु १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ…