अपराध Archives | Page 184 of 260 | Khabarhub Khabarhub

मृतकको जग्गा नामसारी गर्ने वडाध्यक्ष, मालपोत कर्मचारीसहित ७ जना पक्राउ

सङ्खुवासभा - सङ्खुवासभाको भोट खोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित ७ जना पक्राउ परेका छन्। भोट खोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको छ । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको…