अपराध Archives | Page 189 of 270 | Khabarhub Khabarhub

नायक पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौँ- नायक पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहको बुधबार थुनछेक बहस सकिएको हो। नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका हुन्। उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद…