Live on
Your Voice, Your Power
काठमाडौँ– केही दिनअघि काठमाडौँ प्रहरीलाई एउटा सूचना आयो– ज्याठास्थित एक होटलमा विदेशी नागरिकले शंकास्पद गतिविधि गर्दै छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोली सोमबार राति करिब साढे १० बजे ज्याठास्थित ‘च्याङक्हु खाचान’ होटलमा पुग्यो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार होटलमा छापा मार्दा दोस्रो तलाको…