अपराध Archives | Page 232 of 263 | Khabarhub Khabarhub

जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ

काठमाडौं- प्रहरीले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई कैलालीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले कैलारी गाउँपालिका–५ घर भएका ४८ वर्षीय पुरणप्रसाद कुमाललाई पक्राउ गरेको हो । २०६१ कातिकमा भएको कैलालीको कैलारी गाउँपालिका–५ बस्ने २३ वर्षीय रामबहादुर कुमालको हत्याको घटनामा संलग्न पुरणलाई कैलाली जिल्ला अदालतले ०६५ मा सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको…