अपराध Archives | Page 260 of 271 | Khabarhub Khabarhub

श्रीमतीलाई बञ्चरो प्रहार गरेर प्रहरी चौकी पुगे हरिजन

बाँके– बाँकेको जानकी गाउँपालिकामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छिन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ…