अपराध Archives | Page 58 of 280 | Khabarhub Khabarhub

हत्या अभियोगमा शंखुवासभाबाट एक जना पक्राउ

इटहरी । प्रहरीले हत्या अभियोगमा संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका २ तल्लो ज्यामिरे बस्ने २६ वर्षीय सङचिल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोही ठाउँका २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएके हो । आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार…