अपराध Archives | Page 87 of 266 | Khabarhub Khabarhub

बाघको छाला र हड्डीसहित दाङबाट चार जना पक्राउ

दाङ – दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर बिक र रोल्पा माडी गाउँपालिका–३ का २८ बर्षीय अमलाल घर्ती मगर रहेको प्रहरीले जनाएको छ । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका- ९ को अमिलियामा…