अपराध Archives | Page 94 of 260 | Khabarhub Khabarhub

बेवारिसे अवस्थामा रहेको कार्टिज बरामद

पर्सा- पर्सामा बेवारिसे अवस्थामा रहेको कार्टिज बरामद गरिएको छ । पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिका ३ स्थित इटाही इलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बरामद गरेको छ । सोही ठाउँस्थित स्थानीयको खेतबारीमा बेवारिसे अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपश्चात् खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर…