अपराध Archives | Page 95 of 260 | Khabarhub Khabarhub

सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ- सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौँको गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि सिंगापुर पठाई होटेलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी…