प्रहरी Archives | Page 45 of 110 | Khabarhub Khabarhub

शरीर बन्धक तथा अपहरण आरोपमा दुई जना पक्राउ

काठमाडौँ- प्रहरीले शरीर बन्धक तथा अपहरण आरोपमा दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका–३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राखेको आरोपमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ का ३७ वर्षीय धीरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २९ वर्षीय रसिला अवाललाई सोमबार पक्राउ गरी आज…