Live on
Your Voice, Your Power
धनगढी- कञ्चनपुरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। भीमदत्त नगरपालिका ४, महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा मृत भेटिएका युवकको हत्या आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर…