Live on
Your Voice, Your Power
काठमाडौँ- मानव शरीरका लागि घातक मानिने ‘मेथानोल’ नामको रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको अभियोगमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न ३ वटा सेनिटाइजर उद्योग र गोदाममा छापा मारी ४ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी…