प्रहरी Archives | Page 95 of 110 | Khabarhub Khabarhub

सिरहाका विभिन्न ठाउँबाट बरादम घरेलु मदिरा नष्ट

काठमाडौं– सिरहाको विभिन्न ठाउँमा बरामद अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । सिरहाको सीमावर्ती क्षेत्र माड़र लगायत विभिन्न स्थानमा अवैध रुपमा सञ्चालनमा रहेको अवैध घरेलु मदिरा तथा मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । सिरहाको नरहा गाउँपालिका –३ , सिरहा नगरपालिक–१२ सारस्वर सिरहा नगरपालिकाकै वड़ा १५ र १७ माडर र बरियारपट्टी गाऊँपालिका –३ लगायतका…