प्रहरी Archives | Page 96 of 110 | Khabarhub Khabarhub

नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग, ८ पास गरेकाले आवेदन भर्न पाउने

काठमाडौं– नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो । प्रहरी जवानका लागि ३ हजार ५ सय ९६ जनाबाट दरखास्त आह्वान गरिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत भान्छेतर्फ १ सय ८०, हजामतर्फ १०, कुचिकारतर्फ २० र…