ग्याजेट/प्रडक्ट्स Archives | Page 3 of 14 | Khabarhub Khabarhub

‘मेरी संगिनी’ परिवार योजना एप शुरु

काठमाडौँ– नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप शुरु गरेको छ। अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनहरुकोबारे बिस्तृत जानकारी दिने उदेस्यले मेरी संगिनी मोबाइल एप सुरु गरिएको छ। मेरी संगिनीबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धी तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी प्रजनन…