समाचार Archives | Page 7 of 26 | Khabarhub Khabarhub

फुटबल प्रशिक्षकविरुद्ध विद्रोह: किरण भन्छन्- म खेलाडीको पक्षमा छु

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग आफ्नोसमेत असन्तुष्टि रहेको बताएका छन्। प्रशिक्षकविरुद्ध खेली खेलाडीले गरेको विद्रोहलाई समर्थन गर्दै कप्तान किरणले यस्तो बताएका हुन्। कप्तान किरणले प्रशिक्षकको व्यवहारप्रति आफ्नो असन्तुष्टि राख्दै फेसबुकमार्फत् विद्रोही खेलाडीको समर्थन गरेका हुन्.। ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ’, किरणले फेसबुकमा लेखेका…