Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह बिरामी परेपछि नर्भिक अस्पताल भर्ना भएकी छन् । एक साता अघिदेखि स्वास्थ्यमा समस्या देखिएकी शाहको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो । ९१ बर्षीय रत्नलाई खोकी लाग्ने, कफआउन गाह्रो हुने तथा पातलो दिशाहुने र पिसाब कम हुने समस्या देखिए पछि अस्पतालमा भर्ना गरिएको छ…