Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमणबाट ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको मृत्यु भएको छ । युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत रजौरियाको उपचारका क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटलमा बुधबार राति मृत्यु भएको हो । कपिलवस्तु घर भएका उनलाई चार दिन अघि काठमाडौँ ल्याइएको थियो । उनलाई यसअघि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराइएको…