समाचार Archives | Page 121 of 402 | Khabarhub Khabarhub

अझै केही साता चुनौतीपूर्ण : स्वास्थ्य मन्त्रालय

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना महामारीको स्थिति अझै केही साता चुनौतीपूर्ण हुने जनाएको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण रहेको जनाएको हो । मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा अवलम्वन गर्न समेत आग्रह गरेको छ । 'स्वास्थ्य क्षेत्र यसरी लागि पर्दा…