Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५०९ संक्रमित थपिएका छन् । मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ जिल्लामा मात्र १ हजार २४९ संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा १८३ संक्रमित थपिएका छन् । भक्तपुर जिल्लामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनामा गरिएको परीक्षणमा आज नेपालमा…