समाचार Archives | Page 302 of 402 | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएसँगै अस्पतालमा बढ्दैछ चाप

काठमाडौँ– सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको छ । निजी सवारीसाधन जोर–बिजोर प्रणालीमा चल्न पाएका छन् । बजार खुलेको छ । मानिसहरूको चलहलपहल बढ्दै गएको छ । अस्पतालहरूमा पनि स्वास्थ्य सेवा लिन आउनेको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका बनाएर सेवा चालु राख्न सबै अस्पतालहरूलाई निर्देशन दिएको छ । लकडाउनका…