समाचार Archives | Page 306 of 402 | Khabarhub Khabarhub

सुदूरपश्चिममा पीसीआर मेसिनसहित थप तीन प्रयोगशाला सञ्चालनमा ल्याइँदै

कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट सुदूरपश्चिममा पीसीआर मेसिनसहितका थप तीन प्रयोगशाला सञ्चालनमा आउने बताएका छन् । मन्त्री सुवेदीले सुदूरपश्चिमको मन्त्रिपरिषद्ले गरेको पूर्वनिर्णयअनुसार तीनवटा पीसी मेसिनसहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामग्री खरिद गर्न बोलपत्र भइसकेको बताएका हुन् । उनले असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा…