Live on
Your Voice, Your Power
काठमाडौँ– कति नेपालीले सुर्ती सेवन गर्छन् ? नेपालीले सुर्तीजन्य पदार्थमा एक वर्षमा कति रुपैयाँ खर्च गर्छन् ? यी दुई जिज्ञासाका आधारमा एउटा तथ्यांक हेरौँ । पछिल्लो एक अध्ययनअनुसार नेपालको कुल पुरुष जनसंख्यामा ६१ प्रतिशतभन्दा बढीले र महिला जनसंख्यामा झण्डै २२ प्रतिशतले धुमपान गर्छन् । धुमपान भन्नाले धुवाँ पिउने सिगरेट, बिँडी र सुर्ती मिसिएका धुवाँरहित सबै…