Live on
Your Voice, Your Power
काठमाडौं– डाक्टर धर्मकान्त बास्कोटाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका डा बास्कोटाले सोमबार त्रिविमा पदभार ग्रहण गरेका हुन् । डाक्टर बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । डा बास्कोटाको केही महिना अघि मात्रै काउन्सिलमा पदावधि सकिएको थियो । डा बास्कोटा चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका प्रोफेसर एवं…