समाचार Archives | Page 366 of 403 | Khabarhub Khabarhub

सीएमसी अस्पतालमा भएको तोडफोडको गैर सरकारी चिकित्सक संघद्वारा भर्त्सना

काठमाडौं– चितवन मेडिकल कलेज (सीएमसी) मा आइतबार भएको तोडफोड र हुलदंगाको विषयमा गैर सरकारी चिकित्सक संघले भर्त्सना गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लापरबाहीको कारण देखाउँदै चिकित्सक र स्वस्थ्यकर्मीमाथि अमानवीय व्यवहार भएको बताएको छ । संघले अस्पतालमा तोडफोड गर्नेमाथि 'जेल विदआउट बेल'को नियम अनुसार कानूनी कारबाही गर्नुपर्ने माग समेत…