Live on
Your Voice, Your Power
काठमाडौं– दशैंका लागि धादिङकी मिरा लम्सालले १८ केजीको खसी अष्ठमीको दिन काटिन् । ६ जनाको परिवार १८ केजीको मासु एकैदिन सकिदैन थियो । त्यसमाथि दशैमा कादिने मासु पुर्णिमा सम्म खाने चलन छ । मिराले खसीका ४ वटा खुट्टाहरुलाई बेसार दलेर अगेनाको माथि झुन्ड्याइन् । बाँकी मासुलाई काटेर मरमसला हालेर ठूलो डेक्चीमा तेलमा तारिन् । दशैंमा…