Live on
Your Voice, Your Power
काठमाडौं– त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनको हलमा सोमबार बिहान सवा १० बजे डा केसी हातमा मोवाइल चलाउँदै उभिएका थिए । सरकारी सेवाबाट अवकाश पाएसँगै उनी त्यो भवनमा अन्तिम पटक पत्रकार सम्मेलन गर्दै थिए । अघिल्ला अनशन र पत्रकार सम्मेलनमा बस्ने ठाउँ समेत नपुग्ने सो हलमा आज कुर्सीहरु खाली थिए, दुई लाइन कुर्सीमा मात्रै केही…