समाचार Archives | Page 396 of 403 | Khabarhub Khabarhub

खानपान र शारिरीक व्यायाममा ध्यान दिन उपप्रधान एवं स्वास्थ्य मन्त्रीको आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताएका छन् । उपप्रधानमन्त्री यादवले विषादी खाद्य बस्तुको सेवन र प्रदुषणका कारण नेपालमा बढ्दो रोगहरुको नियन्त्रणका लागि पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए । शनिबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…