समाचार Archives | Page 401 of 401 | Khabarhub Khabarhub

सप्तरीमा सेनाको स्वास्थ्य शिविर, १ दिनमा १२ सयलाई उपचार सेवा

जनकपुरधाम– नेपाली सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सप्तरीको राजविराजमा वृहत निःशुल्क संयुक्त शल्यचिकित्सा घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एक कार्यक्रमका बीच बुधवार शिविरको उद्घाटन गरे । शिविरमा प्रतिदिन १ हजार २ सय जनालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । फागुन ११ गतेसम्म चल्ने घुम्ती शिविरमा जटिल स्वास्थ्य…