समाचार Archives | Page 52 of 404 | Khabarhub Khabarhub

८०५ कोरोना संक्रमित थपिए, ८ को मृत्यु

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २६४ जनाको पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको…