Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अब चार स्थानबाट लिन सकिने भएको छ । एकै ठाँउबाट सेवा प्रवाह गर्दा भीडभाड भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकाका चार स्थानबाट प्रमाणपत्र उपलव्ध गराउने व्यवस्था गरेको हो । वैदेशिक रोजगारीमा जानको लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएपछि केही दिनदेखि प्रमाणपत्र…