Live on
Your Voice, Your Power
सोलुखुम्बु- सोलुखुम्बुमा रहेको ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला परेको छ। पर्यटन विभागले आरोहणखुला गरेको एक वर्षपछि सेभेन समिट ट्रेकमार्फत तीन विदेशी आरोहीले हिमालको सफल आरोहण गरेका हुन्। इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स, र पोल्याण्डका आडमले १५ घण्टाको समय लगाएर आइतबार हिमालको सफल आरोहरण गरेको विभागले जनाएको छ। पर्यटन…