इनसाइट/स्पेशल « Khabarhub

सहुलियत कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ । बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय बमोजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । संशोधित कार्यविधि अनुसार कपडा उद्योग सञ्चालनका लागि…