इनसाइट/स्पेशल « Khabarhub

नयाँ नोटमा केरमेट नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं– चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौँ भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैंको अवसरमा बढी हुने गरेको छ । के गाउँ, के शहर सबैतिर नयाँ नोटका बारेमा बढी नै चासो हुने गर्दछ । आम नागरिकको सोही चासोलाई सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले यही असोज…