Live on
Your Voice, Your Power
तनहुँ– मालपोत कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा रु ३६ करोड राजस्व संकलन गरेको छ । यो आव २०७९-८० को तुलनामा छ करोडले बढी हो । गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ संकलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए। संकलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय…