Live on
Your Voice, Your Power
काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले काठमाडौंको कुलेश्वर क्षेत्रमा रहेका खाद्य सामग्रीका गोदामहरुको स्थलगत निरीक्षण गरेका छन् । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनको अवधि बढाएसँगै खाद्य सामग्रीको अभाव हुन नदिन भन्दै मोज्दात खाद्यान्नबारे जानकारी लिन मन्त्री भट्ले मंगलबार खाद्यान्न गोदामको अनुगमन गरेका हुन् । मन्त्री भट्टले काठमाडौंको कुलेश्वर क्षेत्रका गोदामहरुको अनुगमन…