Live on
Your Voice, Your Power
काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला शुक्रबार (भदौ २० गते) बाट सुरु भएको छ। कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आईपीओ…