Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल बंगलादेश बैंकले बुधबार मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण गरेको छ । यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्दै कमलादी, काठमाडौँ स्थित आफ्नो प्रधान कार्यालयबाट उक्त समूहलाई क्याप बितरण गरहेको हो । मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर…