इनसाइट/स्पेशल « Khabarhub

ओपो रेनोका कथाहरु : टू क्रिएट ईज टू लिभ

काठमाडौं– सिर्जनशीलता, चाहना, जोश र उद्देश्यको खोजीले नै जीवन दोर्‍याइरहेको हुन्छ । वास्तवमा गहिरिएर नियाल्दा सिर्जनशील प्राणीका रुपमा यिनै पक्षले हाम्रो पहिचानको प्रतिनीधित्वपनि गरिरहेको हुन्छ । हामी सदैव उत्पादन, सुधार र ब्यक्त गर्न प्रयाशरत हन्छौँ । जीवनको मूल सार, सिर्जनशीलताको ओपो सधैँ समर्थन गर्छ र सिर्जनशीलताका लागि सहयात्रीका रुपमा रेनो सिरिजको विकासमा लगातार लागिरहेको छ…