समाचार Archives | Page 1156 of 8552 | Khabarhub Khabarhub

बाढीले क्षति पुर्‍याएको कोशी ब्यारेज मर्मत गरिँदै

इनरुवा– सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो ।   मुलुकको पूर्वी पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो । सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो ।  बाढीका कारण ब्यारेजको…