समाचार Archives | Page 1158 of 8552 | Khabarhub Khabarhub

प्रथम स्याउ मेला सुरु, ३७ भेराइटी डिस्प्लेमा

काठमाडौं– आजदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१)) सुरु भएको छ । होटल मनाङ, ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गरेको मेला होटल मनाङमा सुरु भएको हो ।  आगामी शनिबारसम्म चल्ने उक्त मेलामा ३७ वटा भेराइटी डिस्प्ले गरिएको किसान भेन्चरका सीईओ राजेश कार्कीले जानकारी दिए । यद्यपि, केही भेराइटी भने बाटोमै रोकिएको उनको भनाइ…