Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)का नेता तथा महेश बस्नेत सवार गाडीमा आक्रमण प्रयास भएको छ। विराटनगरमा प्रदर्शनकारीले आइतबार रातो रङ फ्याँकेर विरोध गरेका हुन्। विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा उनी सवारी गाडीमा रङ हानिएको हो। त्यसक्रममा जेन–जीका नाममा जम्मा भएको समूहले बस्नेतको विरोधमा नाराबाजी पनि गरे। गाडीमा रङ हानेपछि सञ्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको छ।…