समाचार Archives | Page 1252 of 8640 | Khabarhub Khabarhub

दोलखामा पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी 

दोलखा- हिमाली जिल्ला दोलखाको पर्यटन प्रवर्द्धनको लागि फोटो प्रदर्शनी आयोजना गरिएको छ । चरिकोट मिडिया फाउण्डेशनको आयोजनामा सदरमुकाम चरिकोटमा फोटो प्रदर्शनी आयोजना गरिएको हो । विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गतेदेखि फोटो प्रदर्शनी भइरहेको चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाले बताए । संस्कार, संस्कृतिमा दोलखा विषयक र संस्कृति विधामा फोटो प्रदर्शनीमा ४० वटा फोटो…