Live on
Your Voice, Your Power
काठमाडौं - आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपालले क्यानडासँग नमिठो हार ब्यहोरेको छ। मंगबलार बिहान सम्पन्न खेलमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो। न नेपालको ब्याटिङ लाइन नचल्दा नेपालले नमिठो हार खाएको हो। क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन मात्र बनाएर अलआउट भयो। कुनै पनि ब्याट्सम्यान नचलेको नेपालका…