समाचार Archives | Page 1334 of 8656 | Khabarhub Khabarhub

निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखी बनाइने छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताएका छन्  । नेपाल उद्योग व्यापार महासङ्घ कोशीद्वारा आज मोरङको कटहरीस्थित  कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्‌घाटन गर्दै उनले  सरकारको आवधिक योजनाको मुख्य उद्देश्य, नीति तथा कार्यक्रम र बजेटमा कृषि  क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ संकल्पित रहेको…