Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारूढ नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । आइतबार सार्वजनिक लेखा समितिमा उक्त विवादबारे छलफल चलिरहेका बेला उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बोल्दै नेता भट्टराईले प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर…