समाचार Archives | Page 1399 of 8673 | Khabarhub Khabarhub

बाढीले जिप बगायो, यात्रुले भागेर ज्यान जोगाए

म्याग्दी– पोखराबाट म्याग्दीको बेनीतर्फ आइरहेको एउटा बोलेरो जिपलाई बाढीले बगाएको छ । शनिबार परेको मुसलधारे वर्षापछि आएको बाढीले बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाके खोलाले ग२च९३५५ नम्बरको बोलेरो जिप बगाएको हो । यात्रु र चालकले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बाढीका कारण बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको…